प्रेरित 13:36 - पवित्र बाइबल36 “दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसँग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 “किनकि उनको आफ्नै पुस्तामा परमेश्वरको उद्देश्यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 “यो कुराचाहिँ दाऊदले आफ्नो बारेमा भनेका होइनन् किनभने परमेश्वरको इच्छामा काम गरिसकेर उनी त मरे अनि आफ्ना पुर्खासँगै गाडिएर कुहिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 “किनकि उनको आफ्नै पुस्तामा दावीदले परमेश्वरको उद्देश्यअनुसार काम गरेपछि उनको मृत्यु भयो; उनी आफ्ना पुर्खाहरूसँग गाडिए र उनको शरीर सड्यो। Viz kapitola |