Online Bible

- Reklamy -




प्रेरित 13:35 - पवित्र बाइबल

35 तर अर्को ठाउँमा भजनसंग्रहले भन्छ, ‘तिम्रो एकजनाको पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ, ‘तपाईंले आफ्‍ना पवित्र जनको शरीर सड्‌न दिनुहुनेछैन।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 फेरि, भजनसंग्रहको अर्को भजनमा दाऊद राजाले यसरी लेखेका छन्– हे परमेश्‍वर, तपाईंले आफ्‍नो पवित्र जनलाई कुहिएर नाश हुन दिनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’

Viz kapitola kopírovat




प्रेरित 13:35

Následuj nás:

Reklamy


Reklamy