प्रेरित 13:34 - पवित्र बाइबल34 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो, ‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 उहाँले ख्रीष्टलाई कहिले नसड्ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्नुभएको छ, ‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 उहाँलाई फेरि कहिल्यै मर्नुनपर्ने गरी बिउँताउनुहुनेछ भन्ने कुराको बारेमा भने परमेश्वरले यसो भन्नुभएको रहेछ– ‘दाऊदलाई प्रतिज्ञा गरेको पवित्र र निश्चित आशिष्चाहिँ म तिमीहरूको बीचमा पठाउनेछु’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’ Viz kapitola |