Online Bible

- Reklamy -




प्रेरित 13:33 - पवित्र बाइबल

33 हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ़छौं: ‘तिमीहरू मेरा पुत्र हौ। आज म तिमिहरूका पुर्खा भएँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 अर्थात्, कसरी परमेश्‍वरले येशूलाई जीवित पारी उठाएर त्‍यो कुरो हामी, तिनीहरूका सन्‍तानका निम्‍ति पूरा गरिदिनुभयो, जस्‍तो दोस्रो भजनमा पनि लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्‍माएको छु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 उहाँले उनीहरूको सन्‍तानको लागि नै पूरा गर्नुभएको छ। येशूलाई मरेकोबाट बिउँताउनुहुँदा उहाँले त्‍यो प्रतिज्ञा हाम्रै लागि नै पूरा गर्नभएको हो। अब परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुहुनेछ भन्‍ने कुराको बारेमा भजनसंग्रहको दोस्रो भजनमा यसरी लेखिएको छ– ‘तिमी मेरा छोरा हौ, आज मैले तिमीलाई जन्‍माएको छु’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्‍वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: “ ‘तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।’

Viz kapitola kopírovat




प्रेरित 13:33

Následuj nás:

Reklamy


Reklamy