प्रेरित 13:32 - पवित्र बाइबल32 “हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “परमेश्वरले पिता-पुर्खालाई गर्नुभएको त्यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्याउँछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अब हामी तपाईंहरूलाई यही सुसमाचार सुनाउँछौं– परमेश्वरले हाम्रा पुर्खालाई गर्नुभएको प्रतिज्ञा Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “हाम्रा पुर्खाहरूसँग परमेश्वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ, Viz kapitola |