प्रेरित 13:26 - पवित्र बाइबल26 “मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “ए, अब्राहामका वंशको सन्तान, र तिमीहरूमध्ये परमेश्वरको डर मान्ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्देश पठाइएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “दाजुभाइहरू हो, चाहे हामी अब्राहामका सन्तानहरू हौं, चाहे हामी परमेश्वरको डर राख्ने अन्य-जातिकाहरू नै किन नहोऔँ, यो मुक्तिको सन्देश परमेश्वरले हामी सबैका लागि पठाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्वरको भय मान्ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ। Viz kapitola |