Online Bible

- Reklamy -




प्रेरित 13:21 - पवित्र बाइबल

21 तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस वर्षसम्म राजा भएर राज गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यसपछि तिनीहरूले राजा मागे, र परमेश्‍वरले बेन्‍यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्‍म तिनीहरूमाथि राज्‍य गर्न दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसपछि हाम्रा पुर्खाहरूले राजाको माग गरे अनि परमेश्‍वरले उनीहरूलाई बेन्‍यामिन कुलका कीशका छोरा शाऊललाई राजा बनाउनुभयो। शाऊलले चालीस वर्षसम्‍म राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे।

Viz kapitola kopírovat




प्रेरित 13:21

Následuj nás:

Reklamy


Reklamy