प्रेरित 13:20 - पवित्र बाइबल20 यी सम्पूर्ण घट्नाहरू लगभग् 450 वर्षको अवधि सम्म थियो। “त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्म उहाँले न्यायकर्ताहरू दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यति बेलासम्म चार सय पचास वर्ष जति बितिसकेको थियो। “त्यसपछि परमेश्वरले तिनीहरूको बीचमा न्याय गर्न न्यायाधीशहरू खटाउनुभयो। ती न्यायाधीशहरूले एकपछि अर्को गर्दै अगमवक्ता शमूएलका पालासम्म काम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो। Viz kapitola |