Online Bible

- Reklamy -




प्रेरित 13:19 - पवित्र बाइबल

19 परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्‍म तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उहाँले कनान देशका सात जातिलाई नाश गर्नुभयो र त्‍यो देश हाम्रा पुर्खाहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।

Viz kapitola kopírovat




प्रेरित 13:19

Následuj nás:

Reklamy


Reklamy