प्रेरित 13:18 - पवित्र बाइबल18 अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस वर्ष सम्म सहनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उजाड-स्थानमा प्राय: चालीस वर्षसम्म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरू उजाड-स्थानमा रहँदा परमेश्वरले चालीस वर्षसम्म तिनीहरूको हेरचाहा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 प्राय: चालीस वर्षसम्म उजाडस्थानमा तिनीहरूका व्यवहारलाई उहाँले सहनुभयो। Viz kapitola |