Online Bible

- Reklamy -




प्रेरित 13:16 - पवित्र बाइबल

16 पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यू-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँच्चो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्‍वरको डर मान्‍ने हो, सुन्‍नुहोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यो सुनेर पावल उठे अनि हातले इशारा गरेर बोल्‍न लागे, “इस्राएली दाजुभाइ र परमेश्‍वरलाई मान्‍नुहुने सज्‍जनहरू हो, दया गरी मेरो कुरा सुन्‍नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यो सुनेपछि पावल उभिएर सभालाई शान्त हुन हातले इशारा गर्दै भने: “हे इस्राएलीहरू र परमेश्‍वरको डर मान्‍ने गैरयहूदीहरू हो, मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्!

Viz kapitola kopírovat




प्रेरित 13:16

Následuj nás:

Reklamy


Reklamy