प्रेरित 13:15 - पवित्र बाइबल15 मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूरले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियोः “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अब व्यवस्था र अगमवक्ताका पुस्तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्ति अर्तीको वचन केही छ भने भन्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले लेखेको पुस्तकबाट पढेपछि सभाघरका नेताहरूले पावल र बारनाबासलाई बोलाएर भने, “भाइहरू! यदि तपाईंहरूसित मानिसहरूलाई साहस दिने केही कुरो छ भने भन्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यहाँ व्यवस्था र अगमवक्ताका पुस्तकहरू पढिसकेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनेर खबर पठाए, “दाजुभाइ-दिदीबहिनीहरू हो, मानिसहरूलाई प्रोत्साहित गर्ने अर्तीका वचन तपाईंहरूसँग छ भने कृपा गरी भन्नुहोस्।” Viz kapitola |