प्रेरित 13:12 - पवित्र बाइबल12 जब प्रशासक सर्गियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब प्रान्तका ती शासकले यो भएको देखेर विश्वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्क परेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 प्रभुको शिक्षामा भएको शक्ति देखेर बडा-हाकिम छक्क परे अनि उनले प्रभुमाथि विश्वास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए। Viz kapitola |