Online Bible

- Reklamy -




प्रेरित 13:10 - पवित्र बाइबल

10 अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस्। तँमा शैतानी छक्कापन्जा मात्र छ। के तैले सधैँ प्रभुको सत्यहरूलाई झूटहरूमा परिणत गर्न छोडदैनस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्‍पूर्ण छल र दुष्‍टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्‌ग्‍याउन छोड्‌दैनस्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “तँ सबै असल कुराको शत्रु अनि दुष्‍ट चाल र धुर्त्‍याइँले भरिएको शैतानको बच्‍चा होस्। के तँ प्रभुको सोझो बाटोलाई बङ्ग्‍याउन कहिल्‍यै छोड्दैनस्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “ए शैतानको बच्‍चा, हरेक सही कुराको शत्रु, सबै किसिमका छल र कपटले भरिपूर्ण, प्रभुका असल र ठिक बाटाहरू भ्रष्‍ट पार्न के तँ कहिल्यै छोड्दैनस्?

Viz kapitola kopírovat




प्रेरित 13:10

Následuj nás:

Reklamy


Reklamy