Online Bible

- Reklamy -




प्रेरित 12:8 - पवित्र बाइबल

8 स्वर्गदूतले पत्रुसलाई भने, “तयार हौ, तिम्रा जुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 स्‍वर्गदूतले तिनलाई भने, “लुगा लगाऊ, र जुत्ता लाऊ।” तब तिनले त्‍यसै गरे। उनले तिनलाई भने, “खास्‍टो ओढ़ेर मेरो पछिपछि लाग।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 स्‍वर्गदूतले भने, “पटुका बाँधेर जुत्ता लगाऊ!” पत्रुसले लगाए र स्‍वर्गदूतले भने, “खास्‍टो ओढेर मेरो पछि लाग!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि ती स्वर्गदूतले उनलाई भने, “तिम्रो जुत्ता र लुगाहरू लगाऊ!” पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” दूतले उनलाई भने।

Viz kapitola kopírovat




प्रेरित 12:8

Následuj nás:

Reklamy


Reklamy