Online Bible

- Reklamy -




प्रेरित 12:25 - पवित्र बाइबल

25 बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 बारनाबास र शाऊल आफ्‍ना मिशन पूरा गरेर यरूशलेमबाट फर्के। तिनीहरूसँग मर्कूस भनिने यूहन्‍ना पनि गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 बारनाबास र शाऊलले आर्थिक सहायता पुर्‍याउने काम पूरा गरेपछि तिनीहरू मर्कूस भनिने यूहन्‍नालाई लिएर यरूशलेमबाट एन्‍टिओखिया सहरमा फर्केर आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 बारनाबास र शाऊलले आफ्नो काम समाप्‍त गरेपछि तिनीहरू यरूशलेमबाट फर्के, र तिनीहरूले साथमा मर्कूस भनिने यूहन्‍नालाई लिएर गए।

Viz kapitola kopírovat




प्रेरित 12:25

Následuj nás:

Reklamy


Reklamy