प्रेरित 12:24 - पवित्र बाइबल24 परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर प्रभुको वचन बढ्दै र फैलिँदैगयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर परमेश्वरले पठाउनुभएको परमेश्वरको वचनचाहिँ फैलिंदै र बढ्दै गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर परमेश्वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो। Viz kapitola |