प्रेरित 12:23 - पवित्र बाइबल23 हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र-भित्रै कीराले खायो अनि मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर परमेश्वरलाई महिमा नदिएकोमा त्यत्तिखेरै प्रभुका एउटा स्वर्गदूतले उनलाई प्रहार गरे, र स्याउँ-स्याउँ कीरा परेर उनको देहान्त भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यसरी हेरोदले परमेश्वरलाई आदर नदिएकोमा एक्कासि प्रभुका एउटा स्वर्गदूतले तिनलाई प्रहार गरे र तिनी किरा परेर मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हेरोदले परमेश्वरलाई महिमा नदिएकोले तुरुन्तै प्रभुको एउटा दूतले उनलाई प्रहार गरे। अनि तिनी बिरामी भए, र किरा परेर मरे। Viz kapitola |