प्रेरित 12:22 - पवित्र बाइबल22 मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मानिसहरू “यो त ईश्वरको बोली हो, मानिसको होइन!” भनेर कराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मानिसहरूले कराउँदै “यो त मानिसको बोली होइन, तर परमेश्वरको बोली हो,” भनेर राजाको प्रशंसा गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “यो त मानिसको नभएर ईश्वरको वाणी हो,” भन्दै मानिसहरू चिच्याए। Viz kapitola |