प्रेरित 12:18 - पवित्र बाइबल18 अर्कोदिन सिपाहीहरू अत्तालिए। तिनीहरू छक्क पर्दै थिए पत्रुसलाई के भएको हुन सक्थ्यो? पत्रुस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उज्यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बीचमा ठूलो हलचल भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 बिहान पहरा बस्ने सिपाहीहरूको बीचमा ‘पत्रुसलाई के भयो’ भनेर ठूलो हलचल मच्चियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 पत्रुसको घटनाका सम्बन्धमा सिपाहीहरूमा त्यस बिहानी ठूलो खैलाबैला मच्चियो। Viz kapitola |