प्रेरित 12:15 - पवित्र बाइबल15 तिनीहरूले रोदालाई भने, “तँ पागल होस्!” तर उसले यो साँच्चो हो भनी रही। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर तिनीहरूले त्यसलाई भने, “तँ बौलाही होस्।” तर त्यसले भनेकी कुरा साँच्चै हो भनी त्यसले जिद्दी गरी। तब तिनीहरूले भने, “त्यो उनको स्वर्गदूत होला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरूले त्यसलाई भने, “तँ बौलाएकी छस् कि क्या हो?” तर त्यसले “हो, पत्रुस नै हुनुहुन्छ, साँच्चै हो,” भनेर जिद्दी गरी। तिनीहरूले भने, “त्यसो भए उनी पत्रुसलाई हेरचाहा गर्ने स्वर्गदूत होलान्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूले तिनलाई यसरी जवाफ दिए, “तिमी बहुलाएकी छौ!” तर तिनी आफ्नो कुरा साँच्चै नै हो भनेर दृढ भइरहिन्। त्यसकारण तिनीहरूले “तिनी पत्रुसको दूत हुन सक्छन् भनी ठाने।” Viz kapitola |