प्रेरित 12:14 - पवित्र बाइबल14 रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 पत्रुसको सोर चिनेपछि त्यो खुशी भएर ढोकै नखोली भित्र दगुरेर गई “पत्रुस ढोकामा उभिरहेका छन्” भनी खबर दिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पत्रुसको सोर चिनेपछि त्यसले खुसीले गद्गद् भएर ढोकै नउघारी भित्रतिर दौडेर गई र भनी, “पत्रुस ढोकामा उभिरहनुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब तिनले पत्रुसको सोर चिनिन्, तब तिनी खुशी भएर ढोकै नखोलीकन “पत्रुस ढोकामा उभिरहनुभएको छ,” भनी रमाउँदै खबर दिन दौडेर गइन्। Viz kapitola |