प्रेरित 12:12 - पवित्र बाइबल12 त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यूहन्नाकी आमा थिइन्। (यूहन्नालाई मर्कूस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यो कुरा तिनलाई थाहा भएपछि, तिनी मर्कूस भनिने यूहन्नाकी आमा मरियमको घरमा गए। त्यहाँ धेरै जना जम्मा भएर प्रार्थना गरिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यो कुरा बुझेपछि उनी मरियमको घरमा गए। मरियमचाहिँ मर्कूस भनिने यूहन्नाकी आमा थिइन्। मरियमको घरमा धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यो कुरा उनले बुझेपछि उनी मर्कूस भनिने यूहन्नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए। Viz kapitola |