Online Bible

- Reklamy -




प्रेरित 12:11 - पवित्र बाइबल

11 तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैंलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घट्ना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब पत्रुसको होश खुल्‍यो तब तिनले भने, “अब मलाई साँच्‍ची नै थाहा भयो, कि प्रभुले आफ्‍ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्‍थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यति बेला पो आफूमा घटेको कुरा पत्रुसलाई स्‍पष्‍टसँग थाहा भयो– “परमेश्‍वरले साँच्‍चै आफ्‍नो स्‍वर्गदूत पठाउनुभएको रहेछ। उहाँले मलाई हेरोदको हात र यहूदीहरूले गर्न खोजेको कामबाट छुटाउनुभएको रहेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसपछि पत्रुस होशमा आए, तब तिनले भने, “अब मलाई पक्‍का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।”

Viz kapitola kopírovat




प्रेरित 12:11

Následuj nás:

Reklamy


Reklamy