Online Bible

- Reklamy -




प्रेरित 11:8 - पवित्र बाइबल

8 “तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “तर मैले भनें, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्‍यै परेको छैन।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मैले भनें, ‘होइन यस्‍तो कुरा म कसरी खान सक्‍छु र, प्रभु! यस्‍ता खान नहुने अशुद्ध कुरा मेरो मुखमा कहिल्‍यै परेको छैन’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’

Viz kapitola kopírovat




प्रेरित 11:8

Následuj nás:

Reklamy


Reklamy