प्रेरित 11:6 - पवित्र बाइबल6 जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मैले नियालेर हेर्दा त्यहाँ पृथ्वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्तु र आकाशका चराचुरुङ्गीहरू देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मैले राम्ररी हेर्दा त त्यसमा चारखुट्टे पशुहरू, जङ्गली जनावरहरू, घस्रने जीवजन्तुहरू र आकाशका चरा-चुरुङ्गीहरू रहेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। Viz kapitola |