Online Bible

- Reklamy -




प्रेरित 11:30 - पवित्र बाइबल

30 तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदियाका अग्रजहरूलाई दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्‍डरहरूकहाँ पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 यसरी उठाएको पैसा उनीहरूले यरूशलेम मण्‍डलीका धर्म-गुरुहरूलाई बारनाबास र शाऊलको हातबाट पठाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाए।

Viz kapitola kopírovat




प्रेरित 11:30

Následuj nás:

Reklamy


Reklamy