प्रेरित 11:3 - पवित्र बाइबल3 तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसँग बसेर भोजन सम्म गर्नुभयो!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “खतना नगर्ने मानिसहरूकहाँ गएर तिनीहरूसँग तपाईंले किन खानपान गर्नुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “तिमी त खतना नभएको मानिसहरूसँगै बस्यौ र खायौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 र यसो भने, “तपाईं खतना नगरिएका मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुभयो।” Viz kapitola |