Online Bible

- Reklamy -




प्रेरित 11:29 - पवित्र बाइबल

29 चेलाहरूले यहूदियामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तब चेलाहरू हरेकले आ-आफ्‍नो औकातअनुसार यहूदियामा बस्‍ने भाइहरूका सहायताको निम्‍ति भेटी पठाउने निश्‍चय गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 अगाबसको भविष्‍यवाणी सुनेर प्रभुका चेलाहरूले यहूदिया क्षेत्रमा भएका दाजुभाइहरूलाई आफ्‍नो औकातअनुसार पैसा पठाउने विचार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्‍याउने अठोट गरे।

Viz kapitola kopírovat




प्रेरित 11:29

Následuj nás:

Reklamy


Reklamy