प्रेरित 11:27 - पवित्र बाइबल27 यस समयमा केही अगमवक्ताहरू यरूशलेमाबाट एन्टिओक तिर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यस बेला कोही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यस समयमा परमेश्वरको तर्फबाट बोल्ने केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यसै समयमा केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे। Viz kapitola |