प्रेरित 11:23 - पवित्र बाइबल23-24 बर्णाबास एक असल मानिस थिए। ऊ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो। उनले तिनीहरूलाई भने, “आफ्ना विश्वास कहिल्यै नहराऊ। सधैँ प्रभुको आज्ञा भित्री हृदयले पालन गर।” अधिक भन्दा अधिक मानिसहरू परम-प्रभुका विश्वासीहरू भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनी त्यहाँ आएर परमेश्वरको अनुग्रह देखिकन खुशी भए, र तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुप्रति विश्वासी रहिरहन प्रोत्साहन दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 एन्टिओखियामा आइपुग्दा परमेश्वरले ती मानिसहरूलाई दया गर्नुभएको र आशिष् दिनुभएको देखेर बारनाबास साह्रै खुसी भए। उनले तिनीहरूलाई प्रभुप्रति पूरा हृदयले विश्वासी भइरहनू भनी उत्साह दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब तिनी त्यहाँ पुगे, तब परमेश्वरको अनुग्रहको प्रमाण देखेर प्रसन्न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए। Viz kapitola |