प्रेरित 11:21 - पवित्र बाइबल21 प्रभुको शक्ति तिनीहरूसँग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुशरण गर्न लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 प्रभुको बाहुली तिनीहरूसँग भएकोले विश्वास गर्नेहरू धेरै संख्यामा प्रभुतिर फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 प्रभुको शक्ति तिनीहरूसँगै थियो र धेरै मानिसहरू विश्वास गरेर प्रभुका चेला बने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 प्रभुको आशिष् तिनीहरूमाथि थियो। धेरै मानिसहरूले विश्वास गरे, र प्रभुकहाँ फर्के। Viz kapitola |