Online Bible

- Reklamy -




प्रेरित 11:12 - पवित्र बाइबल

12 आत्माले मलाई नहिच्किचाइ कन जाऊ भन्नुभयो। यी छः जना दाज्यू-भाइहरू पनि मसँग आए। हामी कर्नीलियसको घरमा गयौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 नहिचकिचाई तिनीहरूका साथमा जान मलाई पवित्र आत्‍माले भन्‍नुभयो। यी छ जना भाइहरू पनि मेरो साथ लागेका थिए, र हामी त्‍यस मानिसको घरमा पस्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पवित्र आत्‍माले ती मानिसहरूसँगै आनाकानी नगरी जान मलाई अगुवाइ गर्नुभयो। मसँगै हुने छ जना प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरू पनि मेरो साथमा आए र हामी सबै कर्नेलियसको घरभित्र गयौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मलाई पवित्र आत्माले तिनीहरूसँग कुनै किसिमको सङ्कोच नमानी जान भन्‍नुभयो। यी छ जना दाजुभाइहरू पनि मसँगै गए। अनि हामी त्यस मानिसको घरभित्र गयौँ।

Viz kapitola kopírovat




प्रेरित 11:12

Následuj nás:

Reklamy


Reklamy