प्रेरित 11:10 - पवित्र बाइबल10 “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तीन पल्ट त्यस्तै भयो, र ती सबै फेरि स्वर्गमा लगिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तीनपल्टसम्म यस्तै भयो र त्यसपछि सबै चीज फेरि स्वर्गतिर लगियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तीन पल्टसम्म त्यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना फेरि स्वर्गतिर फिर्ता लगियो। Viz kapitola |