प्रेरित 11:1 - पवित्र बाइबल1 यहूदियामा प्रेरितहरू र दाज्यू-भाइहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदियामा हुने प्रेरित र भाइहरूले अन्यजातिहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भन्ने सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अरू जातिका मानिसहरूले पनि परमेश्वरको शिक्षामा विश्वास गरेछन् भन्ने कुरा अरू प्रेरितहरूले र यहूदिया क्षेत्रभरि नै बस्ने प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पनि सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 गैरयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भन्ने यहूदियाभरि भएका सबै प्रेरितहरू र दाजुभाइ-दिदीबहिनीहरूले सुने। Viz kapitola |