प्रेरित 10:7 - पवित्र बाइबल7 कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब तिनीसँग बोल्ने स्वर्गदूत बिदा भए, तब तिनले आफ्ना नोकरहरूमध्ये दुई जना र निरन्तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यति भनेर स्वर्गदूत कर्नेलियसबाट बिदा भए। त्यसपछि कर्नेलियसले आफ्ना दुई नोकर र परमेश्वरलाई मान्ने एउटा सिपाहीलाई बोलाए। त्यो सिपाहीले चाहिँ सधैँ कर्नेलियसको सेवा-टहल गर्दथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो। Viz kapitola |