Online Bible

- Reklamy -




प्रेरित 10:6 - पवित्र बाइबल

6 शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनी छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्, जसको घर समुद्रको छेउमा छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।”

Viz kapitola kopírovat




प्रेरित 10:6

Následuj nás:

Reklamy


Reklamy