प्रेरित 10:46 - पवित्र बाइबल46 यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 किनभने ती सुन्नेहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरिरहेका तिनीहरूले सुने। पत्रुसले भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने, Viz kapitola |