Online Bible

- Reklamy -




प्रेरित 10:45 - पवित्र बाइबल

45 यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 अन्‍यजातिहरूमाथि पनि पवित्र आत्‍माको वरदान खन्‍याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू आश्‍चर्यचकित भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 परमेश्‍वरले आफ्‍नो पवित्र आत्‍माका वरदान अरू जातिका मानिसमाथि पनि खन्‍याउनुभएको देखेर पत्रुससँग आएका प्रभुमा विश्‍वास गर्ने यहूदीहरू छक्‍कै परे

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू अचम्मित भए।

Viz kapitola kopírovat




प्रेरित 10:45

Následuj nás:

Reklamy


Reklamy