प्रेरित 10:44 - पवित्र बाइबल44 पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 पत्रुसले यी कुरा बोल्दाबोल्दै वचन सुन्ने सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 पत्रुस बोलि नै रहेका थिए, तब सुन्नेहरू सबैमाथि पवित्र आत्मा आउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्नेहरूमाथि पवित्र आत्मा आउनुभयो। Viz kapitola |