Online Bible

- Reklamy -




प्रेरित 10:43 - पवित्र बाइबल

43 प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 अगमवक्ताहरूले पनि उहाँको बारेमा बताएका थिए। उहाँमा विश्‍वास गर्ने जतिले उहाँकै नाउँको शक्तिले गर्दा आफ्‍ना पापबाट क्षमा पाउनेछन् भनी तिनीहरूले अघि नै जनाएका थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 उहाँमा विश्‍वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्‍त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।”

Viz kapitola kopírovat




प्रेरित 10:43

Následuj nás:

Reklamy


Reklamy