Online Bible

- Reklamy -




प्रेरित 10:40 - पवित्र बाइबल

40 तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 तर तेस्रो दिनमा परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो र मानिसहरूले उहाँलाई देख्‍न पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तर मृत्युको तेस्रो दिन परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो।

Viz kapitola kopírovat




प्रेरित 10:40

Následuj nás:

Reklamy


Reklamy