Online Bible

- Reklamy -




प्रेरित 10:36 - पवित्र बाइबल

36 परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्‍देश, अर्थात्‌ ख्रीष्‍टद्वारा प्रचार गरिएको शान्‍तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 तपाईंलाई थाहा छ कि येशू सबैका प्रभु हुनुहुन्‍छ। परमेश्‍वरले उहाँद्वारा शान्‍ति दिने सुसमाचार इस्राएलीहरूमा पठाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 हामी सबैका प्रभु येशू ख्रीष्‍टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्‍वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




प्रेरित 10:36

Následuj nás:

Reklamy


Reklamy