Online Bible

- Reklamy -




प्रेरित 10:35 - पवित्र बाइबल

35 अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्‍यो उहाँको सामुन्‍ने ग्रहणयोग्‍य हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 मानिस जुनसुकै जातिको होस्, परमेश्‍वरको आदर गर्ने र ठीक काम गर्ने मानिसलाई नै उहाँले मन पराउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तर हरेक मानिसमा उहाँको भय मान्‍ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्‍ने कुरा कति साँचो रहेछ।

Viz kapitola kopírovat




प्रेरित 10:35

Následuj nás:

Reklamy


Reklamy