प्रेरित 10:34 - पवित्र बाइबल34 पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 पत्रुसले भन्न सुरु गरे, “साँच्चै परमेश्वरले सबै मानिसलाई समान व्यवहार गर्नुहुन्छ। यो कुरा अब मलाई थाहा भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 अनि पत्रुसले भन्न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्वरले पक्षपात गर्नुहुन्न। Viz kapitola |