Online Bible

- Reklamy -




प्रेरित 10:3 - पवित्र बाइबल

3 एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्‍पष्‍ट रूपले परमेश्‍वरका एउटा स्‍वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 एक दिन कर्नेलियसले दिउँसो तीन बजेतिर दर्शनमा स्‍पष्‍टसँग परमेश्‍वरको एउटा स्‍वर्गदूतलाई देखे। स्‍वर्गदूतले कर्नेलियसलाई भने, “ए कर्नेलियस!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्‍वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए।

Viz kapitola kopírovat




प्रेरित 10:3

Následuj nás:

Reklamy


Reklamy