प्रेरित 10:29 - पवित्र बाइबल29 त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यसैकारण डाक्ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्नुभयो? अब भन्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यसैकारण तपाईंले मलाई बोलाउँदा म नअन्कनाई आएँ। अब भन्नुहोस्, मलाई किन बोलाउनुभएको हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?” Viz kapitola |