Online Bible

- Reklamy -




प्रेरित 10:27 - पवित्र बाइबल

27 पत्रुस कर्नीलियसँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्‍यहाँ तिनले धेरै जना जम्‍मा भएका भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पत्रुस कर्नेलियससँग कुरा गर्दै घरभित्र पसे। त्‍यहाँ तिनले धेरै मानिसहरूलाई जम्‍मा भएका देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएका तिनले पाए।

Viz kapitola kopírovat




प्रेरित 10:27

Následuj nás:

Reklamy


Reklamy