Online Bible

- Reklamy -




प्रेरित 10:26 - पवित्र बाइबल

26 तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर पत्रुसले उनलाई यसो भन्‍दै उठाए, “उठ्‌नुहोस्, म आफै पनि त मानिस नै हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्‍नुहोस्, म त मामुली मानिस मात्रै हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर पत्रुसले उनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफैँ पनि त मानिस नै हुँ।”

Viz kapitola kopírovat




प्रेरित 10:26

Následuj nás:

Reklamy


Reklamy