प्रेरित 10:25 - पवित्र बाइबल25 जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पत्रुस आएर भित्र जान लाग्दा कर्नेलियसले उनका खुट्टामा ढोगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे। Viz kapitola |